पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।
Friday, May 8, 2020
Subscribe to:
Post Comments (Atom)
0 on: "संसदमै बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा"