भरखरै आकाश बाट यस्तो हिडयो पुर्ब बाट पश्चिम् तर्फ आगोको मुस्लो सहित यो के हो? २ मिनेट पछि खत्रा आवाज नि आयो।
भरखरै आकाश बाट ठूलो मुस्लो आगो खसो लौन के हो यो? दिउँस चर्को घाम मा देखिने भ्रमात्म दृश्य लाई मिराज भनिन्छ भने राती मा आकाश बाट खस्ने ज्वाला जस्तो पिन्ड लाई उल्का पिन्ड भनिन्छ !!
From the reporting of people in Pokhara and around, there was a unknown object falling from sky this evening. Nepal Astronomical Society (NASO) said, "There is no possibility of satellite and asteroid as people reported sound of blast so It might be bolide or Meteor. We are researching about it".
0 on: "भरखरै आकाश बाट यस्तो हिडयो पुर्ब बाट पश्चिम् तर्फ आगोको मुस्लो "