Tuesday, March 17, 2020
२५ लाखको पुरुस्कार जित्नको लागी ६० लाख खर्च गर्ने मगरको बुद्दी थाहा पाएरै आयोजकले खबपुलाई अन्तिम चरण सम्म लगेको थियो।
हे पटमुर्ख झोले, हलि, भरिया र लाउकेहरु हो पुर्खाले त चेतेनन चेतेनन, अब तिमीहरुले त चेत! तिमीले पनि चेतेनौ भने तिम्रा सन्ततीलाई दास र यो देशलाई कंगाल बनाईरहने दोष तिम्रो पनि हो!जब तिम्रो चेतना आउछ तब तिम्रा सन्ततीले दासताबाट मुक्ती पाउछ अनि मात्र यो देश पनि समृ्द्दीतिर अगाडी बढ्छ!
नेपाल का रियालिटी शो हरुमा सधै जातीय ,क्षेत्रीय अनि परिवारिक आर्थिक स्थीतीलाई हेरेर भोट गर्थे यो पाली एस्तो अलिक कम भएर योग्य ब्यक्तिलाई भोट हाले तर धेरैलाई चित्त बुझेको छैन।
तपाईं लाई चाहिँ कस्ले भन्ने दाई प्रचण्डकाे गुणगान गाउन कहिले छाड्नु भएन अाखिर पहिले खाडी अनि अहिले यूराेप पलायन नभई भएन अझै मगरहरुकाे हाेस् अाकै छैन्।
प्रच्न्नको गुणगान गाउन सुरु गरेको युएई को गार्ड नोकरी छोडेर नेपाल फर्क्यो बेरोजगार मिडियाले अन्तरबार्ता लियो प्रकाश दाहालले आफ्नै लगानिको एभरेस्ट दैनिक मा काम दियो अनि कार चढ्ने भयो गुणगान गाउन सुरु गर्यो।
काम र परिणाम आइ सके पछि यो कुरा निकाल्नु भनेको पछडी बुद्दिहुनु हो । कमसेकम केहिदिन अगाडी यस्तो हुन सक्छ है भनेर भन्न सक्नु पर्थ्यो नि । खबपु मा क्षमता नभएको होइन, सबैको नजरमा पर्नु भएको छ। पूंजीबादमा यो स्वभाबिक नै हो किनकी नक्कली कम्युनिस्ट हुनुमा तपाइले गर्व जो गर्नु भएको छ ।
मगर को बुध्दि हुन्न भनेर त्यसै भन्छन त ? जुनै पनि रियलिटी शो जनजाति ले नै जित्नु पर्ने अरुले जित्नै नहुने । यि यस्तै दु:खी आत्माहरुले गर्दा हो देश मा जातियता को लड़ाई शुरु भएको । साच्चै भन्नेहो भने त्यो डल्ले मगर टप ५ मा पनि नपर्नु पर्ने तर उसको भावनालाई कदर गर्दै ५ भोट म पनि दिए
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "२५ लाखको पुरुस्कार जित्नको लागी ६० लाख खर्च गर्ने मगरको बुद्दी थाहा पाएरै आयोजकले खबपुलाई अन्तिम चरण सम्म लगेको थियो।"