इटालीसँग सब भन्दा आधुनिक स्वास्थ्य सेवा सुविधा छ तर तिनीहरू कोरोनालाई नियन्त्रण गर्न असफल भए किनकि उनीहरूले शुरुको दिनमा यसलाई मजाकको रूपमा लिइरहेका थिए र आज उनका राष्ट्रपति रोइरहेका छन् किनभने उनीहरूलाई कोरोना बाट मृत्यु भएका शव गाड्न ठाउँ छैन।
हामी नेपालीहरूले पनि एक राष्ट्रको रूपमा एउटा शिक्षाको रूपमा लिएर हाम्रो नैतिक कर्तव्यको रूपमा कोरोना सम्बन्धी हाम्रा सरकारी निर्देशनहरू र नीतिहरूको पालना गर्न सिक्नुपर्दछ र उनीहरूलाई सहयोग पुर्याउनुपर्दछ।
आईसीयूमा र भेन्टिलेटरमा भन्दा केही दिन घरमा बस्नु राम्रो हो।
Stay at home everyone! 🙏