चर्चित बलिउड गायिका कनिका कपूर
कोरोनाभाइरस सक्रमणबाट सञ्चो लागेको छ । उनि अहिले अस्पतालबाट डिस्चार्ज
भएकी छिन् । उनी देशको पहिलो सेलिब्रिटी थिइन् जसलाई कोरोना संक्रमण भएको
थियो ।
२० मार्चमा उनलाई संजय गान्धी पोस्ट ग्रेजुएट मेडिकल साइन्स इन्स्टिच्यूट (एसजीपीजीआई), लखनऊमा भर्ना गरिएको थियो । त्यसबेलादेखि उनको अनुसन्धान रिपोर्ट ५ पटकसम्म पोजेटिभ आएको थियो । तर, छैटौं रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । अझैपनि उनी घरमा १४ दिनसम्म अलग्गै बस्नुपर्नेछ बताइएको छ