कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएकी कैलालीकी ६५ वर्षीया बृद्धासँगै वीरगञ्जबाट ३५ जना एउटै बसमा गएको पाइएको छ ।
लकडाउनका कारण अलपत्र परेकाहरुलाई स्थानीय प्रशासनले चैत १७ गते ना४ख ६१४९ नम्बरको बसमा पठाएको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार त्यो दिन वीरगञ्जमा अलपत्र विभिन्न जिल्लाका ३५ जना कर्मचारी तथा कामदारलाई सम्बन्धित जिल्लासँग समन्वय गरेर पठाइएको थियो ।कैलाली लमकी चुहा नगरपालिका र बौनिया गाउँपालिकाका ३१ जना तथा सुर्खेत गुर्वाकोट नगरपालिका, अर्घाखाँचीको छत्रदेव नगरपालिका, दैलेखको नारायण नगरपालिका र दाङको राप्ती नगरपालिकाका एकएक जनालाई वीरगञ्जबाट पठाइएको थियो ।