संसारमा कोरोना भाइरसले यति ठूलो महामारीको रूप लिँदा हामी र हाम्रो देश यसरी सुरक्षित रहनुले हामीसँग अरू भन्दा केही फरकपना र तागत छ कि जस्तो लाग्यो । अबका दिनहरु पनि यसरी नै सुरक्षित रहन सकुन् । हाम्रो सजकता कायम रहोस्। हाम्रा रहन सहन, खानपान, धर्म सस्कृति सबैको जयहोस् ।
हाम्रो धर्म, संस्कृति, घ्यूको धुप बाल्ने चलन, जौ / तिलको होम , पशुपति विराजमान भएको देश हो नि ।
तपाइँको विश्लेषण अलि छिटो भयो कि सर। हामिले चाहेकोपनि तेहिनै हो।तर हाम्रा बहुमुल्य भोटको सदुपयोग नहुदा पुर्पुरोमा हात लाउनुको बिकल्प नहोला कि जस्तो हुने हो कि?
यो देवभुमी हो, यहाँ पर्याप्त सुर्यको किरण आउने हुँदा अधिकांस bacteria, virus हरु आफै नष्ट हुने गर्दछन। नम्स्कार गर्ने, अङ्क्माल नगर्ने, जुठो नखाने जस्ता चलनले यस्ता रोगहरु फैलिन पाउदैनन् । हाम्रो खानामा बेशार, मेथी,अदुवा, प्याज,लसुन,पुदिना,तुलसी जस्ता औषधी नियमित प्रयोग हुन्छन।
आचार्य सर यो देश भन्छन् नि भगवान भरोसामा चलेको देश अर्थात पशुपतिनाथ ले बास गरेको देश।हो उहा ले नै गरेको हो कि? मलाई चाहि सुरु देखी पुजीवादी देशहरूले यो कुनै एक देशमा भएको अभिश्राप माने आफ्नो तयारी गरेनन् अहिले यो अबस्थामा पुगेकाछ्न। हामी अलि सचेत नै भयौ सुरु देखी ।
नेपाल मा कोरोना फैलिदैन कारण रोग प्रतिरोधात्मक क्षमता बल्लियो छ भूगोल संसार कै बिचित्र छ अहिले नै विभिन्न भाइरस संक्रमण भैराखेको अवस्थामा नयाँ भाइरसले प्रवेश पाउन गाह्रो छ कथंकदाचित भेटिहालेमा दिर्घ रोग, उमेर धेरैमा छिट्पुट हुनेछ र सर्वसाधारणमा सर्नेछैन।
0 on: "नेपाल मा कोरोना फैलिदैन कारण रोग प्रतिरोधात्मक क्षमता बल्लियो छ"