गहन कुरो! देशको लागि भनेर सबैले यसरी बहस गर्नु आवश्यक छ।
प्रधानमन्त्रीको स्वास्थ्य र राजनीतिको अर्थ
यसमाथि संका गर्नु पर्दैन । यति चाहि बुझौं कि सबै संक्रमित परिक्षणको लागि जांदैनन्, विशेषगरी युवापुस्ता । त्यसैले संक्रमण नदेखिएपनि समाजमा हुनसक्छ । बृद्धवृद्धा र अन्य संक्रमण सहितकालाई बचाउनु हामी सबैको जिम्मेवारी ।
UPDATE । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४६७ नमूनामा गरेको कोरोना भाइरस परिक्षणमा सबैमा नेगेटिभ देखिएको प्रवक्ता राजेश कुमार गुप्ताले बताएका छन्।
चेक गर्ने भाडो त बिग्रे छैन? संसार भरि फै इलिरहन्दा नेपाल मा छदै छैन होला त? हेल चेक्राई नगर्नुस् होई राम्रो सङग चेकिङ गर्नुहोस
लगभग साढे ३ करोड जनसंख्या भएको नेपालमा जम्मा ४६७ जनाको नमूना संकलन गरेर कोरोना भाइरस देखिएन भन्नु कत्तिको युत्तिसंगत होला?
Scale of 1-5, what do you think of the gov's standby plan? What's the projection model to estimate 1500 cases? What do you recommend the politicians do/impose considering how authorities on the subject warn against not taking the first move?
0 on: "UPDATE । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हालसम्म ४६७ नमूनामा गरेको कोरोना भाइरस परिक्षणमा सबैमा नेगेटिभ देखिएको प्रवक्ता राजेश कुमार गुप्ताले बताएका छन्।"