तेलको निर्यात गरेर धनी बनेका खाडी मुलुक दुवइ,कतार आज कुल ग्रास्थ उत्पादनको दस देखि पन्ध्र प्रतिशतको हाराहारीमा मात्र तेलमा भर पर्छन। तर अनन्त-नविकरणिय प्राकृतिक स्रोतका अथाह धनी हामी भौतिक रुपमा सधै गरिब रहयौ। यहीँबाट थाहा हुन्छकी देश बनाउन सम्पति भन्दा पनि असल नेतृत्व चाहिन्छ।
केहि कुरामा ठुलो लगानि गर्दा उत्पादनले लगानिनै उठेनभने देश त थुचुक्क बस्छ त हौ! हामि नेपालि गरिब हुनुको कारण हामि आघिको पुस्ताले काम नगरेर हो, कामको सम्भावना नखोजेर हो, खेतिकिसानि देखि अरु केहि गरौभनि नसोचेर हो! पहिलेका टाठा बाठाका नेपाली सन्तान आजपनि सुखिनै
भ्रष्टाचार निमिट्यन्न वनाउछु भन्ने
@PM_Nepal
पाउदा त कसैको वास्ता साथ र समर्थन छैन।यस्ता गैर जिम्वेवारि नागरिकहरुको भिडबाट जो कोहि आएपनि राष्ट्र ले पाउने विकासको गतिमा यो भन्दा धेरै अपेक्क्षा म गर्दिन यदि तपाईहरु गर्नु हुन्च भने सवैले भ्रष्टाचार बिरुद्धको अभियानमा एक हौं।हाम्रो देशमा प्राकृतिक रुपमै जङ्गलमा पाइने अधिकांश वनस्पतिहरु औषधिजन्य गुणले भरिपुर्ण छ्न।हामिले जडिबुटी भनेर पहिचान गरेका वनस्पति मात्र नभइ लज्जावती,कन्टकारी,अंगेरी,कटुस,ऐसलु,भोँक्रे,तिजु आदि जस्ता धेरै वनस्पतिहरु प्रशोधन गरि औषधी बनाउन सकिन्छ। तर जङ्गलमै प्रशस्त मात्रामा पाइ
पाइए पनि एकल प्रयासमा व्यवसायीक खेती गर्न गार्हो छ।यदि सरकारले चासो देखाइ यस्ता खेतिप्रती किसानलाइ प्रोत्साहन गरि व्यवस्थापन गर्ने हो भने गम्भीर रोगका औषधि पनि हामी देशमै उत्पादन गरेर निर्यात गर्न सक्छौ। हामी नेपाली प्राकृतिक स्वर्ण भुमिमा छौँ तर हामी आजसम्म पनि छौँ मै सिमित छौँ।
0 on: "बिपि कोइरालाले ब्याख्या गरेको प्रजातान्त्रिक समाजबाद प्रती बिश्वास गर्ने राजनीति पेशा हैन रुचि भयको इतिहास र जिवन आधारित पुस्तक पढ्न रुची राख्ने हिन्दु हुँ।"