नेपालमा हालसम्म कोरोनाभाइरस देखा नपर्नुका पाँच कारण:
५. र, सरकारले बेलैमा नेपाललाई कोरोनामुक्त घोषणा गरिदिएकाले
कारण बुझी ल्याउँदा त हामी त्यसलाई सजिलै पचाउन सक्ने भइ सकेका रहेछौं । Covid नि हरेस खाएर फर्केला । केपि बा ले अटेर गरेरै नाकाबन्दी लाई असफल तुल्याए हामी पनि के कम र ?
धेरै पहिले तोरि को जस्तै फुल ( flower ) बाट बनेको तेल प्रयोग गरेर धेरै जना बिरामी परेको समाचार आको थ्यो बिदेशमा । रोग र सो बिरुवाको नाम बिर्से । तर त्यही फुलबाट बनेको तेल बर्षौं देखि हामी नेपालिले प्रयोग गर्दै आईरहेको तथ्य पत्ता लागे पनि सो रोग बाट कोहि नेपाली सँक्रमित भएन 1/2
कतारका नेपालीलाइ किन लागेको होला ? न हाम्रो स्वास्थ्य विमा र जाॅचको कमीको कारणले पो हो कि कम संख्या देखिएको ?
Handshake
and Hug
greeting are being replaced by the oldest South Asian greeting #Namaste
due to #coronavirus safety. People from both countries India
and Nepal
are arguing “Namaste” greeting as the copyright of their own country. What do you think?
0 on: "नेपालमा हालसम्म कोरोनाभाइरस देखा नपर्नुका पाँच कारण:"