Saturday, May 16, 2020
थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो
थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ११ः३० बजे अध्यावधिक गरेको विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ।
नयाँ पुष्टि भएका स.क्रमितमा कपिलवस्तु, शिवराज न. पा. चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन्।
मन्त्रालयले १० बजे जारी गरेको सूचनामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो । शनिबार मात्रै कोरोना संक्रमणको पुष्टि हुने ९ जना पुगेका छन्।
No related post available
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "थप ३ जनामा कोरोना पोजिटिभ, संक्रमितको संख्या २७६ पुग्यो"