१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
स्वास्थ्यकर्मीको सुरक्षालाई पहिलो प्राथमिकता दिनु पर्छ । उनीहरुलाई अत्यावश्यक उपकरण उपलब्ध गराउनु पर्छ । स्वास्थ्यकर्मी बाचे भने हामी बाचौला ? अरुको देशमा रास्ट्रपति, प्रधानमन्त्री रुदै देश कसरी बचाउने भन्छन् । हाम्रो देशमा डाक्टर भागे कार्वाही गर्छु भन्छ सरकार । कम्सेकम स्वास्थ्यकर्मीलाई अत्यावश्यक उपकरण त पूरा गर सरकार । अरु पछि फुर्सदमा बसेर सल्लाह गरम्ला बाचिएछ भने ।
Breaking: 3 new covid19 positive cases confirmed today in Nepal. Two of them are the men who returned from India and the third one is a women and is the relative of the 4th COVID-19 infected patient from Kailali.
कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन
१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त) योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
Source: Ministry of Health and Population Nepal
0 on: "कोरोनाको नयाँ तीन जना संक्रमित फेला परेका छन l Breaking: 3 new covid19 positive cases confirmed today in Nepal."