सरकारले उपत्यकामा फंसेका हरुको लागि आफ्नो घर फर्किने व्यवस्था मिलाइदिन लागेको हो
सरकारले उपत्यकामा फंसेका हरुको लागि आफ्नो घर फर्किने व्यवस्था मिलाइदिन लागेको हो । अहिले बाटोघाटो मा मान्छेहरु २ दिनको लागि lockdown नै खुल्यो भनेर निस्केको र कुरा गरेको देखियो । कृपया आफ्नो वरपर को मान्छेलाई सतर्क गराउने होला र lockdown न खुलेको कुरा प्रष्ट पारिदिनु होला । सरकारले यस विषयको बारेमा/detail मा आधिकारिक निर्णय गर्न बाकिँ नै छ ।
Update: Government has decided to not let people go out of valley tommorow and day after tomorrow. The local level and provincial government didn't agree to this decision so it is cancelled for now. Government has taken back its planning.
0 on: "Breaking: Government has decided to not let people go out of valley."