old
woman from Kailali and a 19 years old male from Rautahat tested
postive. After this, total number of infected cases in Nepal has
increased to 14.
के गर्ने आज २०७७ सालको पहिलो दिन
कसैलाई केही पनि भन्दिन भनेर के गर्ने केही नलेखी बस्नै सकिएन किन कि हामी समाज रुपान्तरणका हिमायती हौं हिजो तपाईं जसरी लोक संगितमा लाग्नु भयो जसरी गितहरु बजारमा आए ती त्यसरी नै प्रिय र यथार्थपरक समाजले पचाउन मिल्ने थिए । म लगाएत धेरै नेपालिको मनमुटुमा बस्न सफल थिए त्यसैले त आज नेपाली श्रोता,दर्शक सबै दुर्गेसका समर्थक तथा प्रसंसक भए।तर किन आज यो गितमा यस्ता शब्द प्रयोग गर्नुभयो जुन गित सुन्नको लागि म मेरो घर भन्दा बाहिर अलिक पर एक्लै बसेर सुनौ? नाई सक्दिन दाइ र यसरी जस्ता पनि गितको तालि बजाईदैन दाइ। के अब म जस्ता तपाईंका समर्थकले घरमै परिवार सँग बसेर सुन्ने खालका गितहरु पाउदैनौ? आज लोक संगितमा करोड क्लबमा प्रबेश गर्ने गितहरुमा के यस्तै छाडा शब्द राखिएका छन र? त्यसैले सबैले आफ्नो आफ्नो ठाँउलाई सुधार गर्दै अगाडि बढ्न सकेमात्र देश बन्छ होइन भने नेतालाई मात्र दोश देखाएर देश बन्दैन दाजु। गाएक दुर्गेस थापाले निकालेका नयाँ गितमा राखिएका छाडा शब्द प्रती मेरो असहमति छ साथै उक्त गितलाई सुधार गरि पुन बजारमा ल्याउनको लागि समेत आग्रह गर्दछु।
आज कोरोना स्ंक्रमित महिला जुन दिन विरगंजबाट आउनुभएको थियो उक्त दिन उहाँहरूको Group सँग हामिले प्रत्येक्ष भेट्दाको अनुभव :
कैलाली कि महिला सहित १७ जना परिवार विरगंजबाट आउनुभएको थियो ! उक्त दिन डाक्टर सहित हाम्रो टोली उहाँहरूको को घरसम्म पुगेको थियो ! नेपालबाट आएका हौं क्वारेन्टाइनमा के बस्नु भन्ने पहिला सामान्य सोच उक्त परिवारमा आएतापनि पछि डाक्टर , वार्ड सदस्य र हामि सबै मिलेर क्वारेन्टाइन बारे हौसला दिदि उहा हरु बस्न मन्जुर हुनुभयो ! तर इन्डियाबाट आएका त्यहा बस्नुभएको थियो उनिहरुलाई नेगेटिभ देखिएछ ! नेपालबाट आएका लाई पोजेटिभ त्यसैले हामि हाम्रो परिवारमा कोहि टाढा बाट आउनुभएको छ भने पनि नजिकैको स्वस्थकर्मिलाई एक पटक भेटाउ ! यो बेला सबैको सबैका लागि साथ अ्मुल्य छ !
0 on: "Breaking: 2 new COVID-19 cases confirmed by MoHP. A 65 years"