पोजिटिभ देखिएका युवक, उनका परिवार, साथी र थप १० जना शंकास्पद व्यक्तिका गरी २१ जनाको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा सबैको नेगेटिभ आएको हो।
उनको स्वाबको नमुना संकलन गरी बुधबार कोशी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षणका लागि पठाइएको थियो। कोशी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले झापाको हल्दीबारीबाट आएको २१ जनाको स्वाबको नमुना परीक्षण गदा सबेको नतिजा नेगेटिभ आएको पुष्टि गरे।
0 on: "र्यापिड टेस्टमा पोजिटिभ देखिएका युवकको पीसीआर रिपोर्ट नेगेटिभ"