चलचित्र क्षेत्रमा कोहि लामो समय टिक्छन्
भने कोहि छोटो समयमा नै गुमनाम हुन पुग्छन्। दर्शकहरुले रुचाएका कलाकार
मात्रै लामो समय सम्म टिक्न सक्छन्।
यस्तै लामो समय सम्म बलिउडमा टिकेर सबै भन्दा धेरै चलचित्रमा काम गरेका बलिउड नायिकाहरु निम्न छन्।
माधुरी दीक्षित
जूही चावला
हेमा मालिनी
रेखा
श्रीदेवी
0 on: "बलिउडमा सबै भन्दा धेरै चलचित्रमा काम गरेका ५ नायिका यी हुन्, भागदौडमै बिताए करियर !"