एक नाबालिग गायिकामाथि ब ला त्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ ।
पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले म्याद थप्ने तयारी भएको बताए ।उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
आफूलाई मा दकपदार्थ से वन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा ब ला त्कार गरेको भन्दै जा’हेरी दर्ता
उक्त म्याद आज सकिँदै छ ।पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले ज बर्ज स्ती क रणी गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैँडाकोटमा अर्को जाहेरी समेत परेको छ ।
आफूलाई मा दकपदार्थ से वन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा ब ला त्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जा हेरी दर्ता भएको हो । एकै घटनामा दुई स्थानमा जाहेरी दर्ता भए पनि म्याद थप, मुद्दा दर्तालगायत काम भने जिल्ला प्रहरी कार्यालय तनहुँबाटै हुने बताइएको छ ।
0 on: "नायक पल शाहमाथि फेरि म्याद थपको तयारी !"