Monday, March 21, 2022
ऋषि धमला कोमामा पुग्ने आकाशसँग एलिजाको रोमान्स (भिडियोसहित)
नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतम अभिनित ‘दुख्छ मन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ।एलिजा गौतम चलचित्र ‘अनुराग’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन । उनले धेरै म्युजिक भिडियो खेलेकी छिन । उनि पछिल्लो समय भिडियोमा नीकै ब्यस्त छन ! भिडियोमा उनी निकै खुल्न थालेकी छन्।
यसै क्रममा चर्चित गायक प्रताप दास र गायिका मेलिना राईको स्वर रहेको गीतमा शब्द, रचना भने साजन कट्टेलको र संगित सरोज पोखरेलको गीत चर्चामा छ ।
भिडियोमा आकास र एलिजाको रोमान्सलाई लिएर ऋषी धमला कोमामा पुगेको एलिजासँगको रमाइलो भिडियो कुराकानी पनि चर्चामा छ ।रमाइलो छ युट्युब च्यानलमा लिइएको अन्तर्वाता भाइरल छ ।
No related post available
Previous
Next Post
Next Post
About shyaron thapa
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
Subscribe to:
Post Comments (Atom)
0 on: "ऋषि धमला कोमामा पुग्ने आकाशसँग एलिजाको रोमान्स (भिडियोसहित)"