चर्चित नायिका नायिका प्रियंका कार्की समय समयमा बिभिन्न कारण चर्चामा आउँने गर्छिन् । उनी आफ्नो फेशनका लागि पनि चर्चामा रहन्छिन् ।
अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरीलाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् ।
सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी
बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।
उनले शनिबार छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ बितेको ५ महिना आफ्ना लागि सबैभन्दा कठिन र महत्वपूर्ण रहेको बताएकी छन् ।
उनले शेयर गरेका तस्बिरमा बुहारी प्रियकांले कती हट हो भनेर प्रतिक्रिया दिएकी छन । उनका कमेन्टमा पनि निकै लाइक र रिप्लाइ
यसैक्रममा प्रियंकाको सासु बैकंर रविना देशराज जोशीको तस्बिर चर्चामा छ । उनी माल्दिभ्समा रमाइरहेका तस्बिर साझा गरेकी छन् । ढल्किदो उमेरमा पनि उनी निकै बोल्ड देखिएकी छन् । र उनले शेयर गरेका तस्बिरमा बुहारी प्रियकांले कती हट हो भनेर प्रतिक्रिया दिएकी छन । उनका कमेन्टमा पनि निकै लाइक र रिप्लाइ बर्षिरहेका छन ।
तस्बिर- रविनाको सामाजिक संजालबाट
0 on: "सासुको बोल्ड तस्बिरमा बुहारी प्रियंकाको कमेन्टः ‘के सारो हट हउ !’ (तस्बिरहरू)"