अहिले इन्द्रेणीमा चर्चित रहेकी खिमा रोका मगर बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन्।
तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन् ।
हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट स’घर्षरत यात्रा थालेकी हुन् ।
जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् ।
एबिसि टेलिभिजनका लागि निर्माण हुने ईन्द्रणी कार्यक्रम उत्पादनका लागि पुर्वपशिचम घुमेकी खिमाले लोक क्षेत्रमै भविष्य खोजिरहेकी छिन् ।
उनी भन्छिन् म यहिँ लोक गायनलाई पछि सम्म नै निरन्तरता दिन्छु। हेर्नुहोस् खिमा रोका मगरसँग गरिएको रमाइलो कुराकानी
भिडियो हेर्न यहाँ क्लिक गर्नेहाेस्
0 on: "हेर्नुहाेस ! खिमा रोका मगरकाे सुन्दरता (भिडियाे सहित)"