क्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने भनेर । उनी तयार भएकी थिइन्, रुटिनअनुसार जानैपर्ने ठाउँका लागि । उनले मुस्कुराउँदै फोन उठाइन्- हेलो ! ‘हजुर, म फलानो लजबाट । आज तपाईंले सोचेभन्दा राम्रो कमाइ हुन्छ । गेस्टको चाहनामा पनि तपाईं नै हुनुहुन्छ । के छ विचार ?’ उनलाई विशेष व्यक्तिको आगमनको कारण बोलाइएको रहेछ । उनले नाइँ भन्ने कुरै भएन । तिज पनि नजिकिँदै छ । पैसाको महत्त्व बढ्दै छ ।
खेती किसानी गर्ने बानी थिएन । त्यसैले ममाथि यति धेरै घ’टना घ’ट्दा पनि तिमी सहरमै भएकाले होला थाहा पाएनौँ । वास्ता नगरेको म भन्दिनँ । आज बाल्यकालदेखिका घ’टना चलचित्रको रिलझैँ फनफनी घुमिरहेको छन् । भाइ, आजैदेखि मैले जिन्दगीको बाटो बदलेँ । तिम्रो पनि त्यस्तो घ’टना क’हिल्यै न’दोहोरियोस् ।’
0 on: "टिकटक मा यी युवतिले यस्तो हर्खत गरे पछि.. हेर्नुहोस भिडियो"