दक्षिण भारतीय चलचित्रको क्रेज पछिल्लो समयमा ह्वातै बढेर गएको हामि पाउँछै । अहिले दक्षिण भारतीय चलचित्रहरुले बलिउड चलचित्रहरुलाई समेत टक्कर दिन थालिसकेको छन् ।
प्र
दक्षिण भारतीय चलचित्रको क्रेज पछिल्लो समयमा ह्वातै बढेर गएको हामि पाउँछै । अहिले दक्षिण भारतीय चलचित्रहरुले बलिउड चलचित्रहरुलाई समेत टक्कर दिन थालिसकेको छन् ।
दक्षिण भारतीय चलचित्रमा देखा पर्ने नायिकाहरु मन नपर्ने सायदै होलान्। हेर्दा आकर्षक मात्र नभई दक्षिण भारतीय चलचित्रका नायिकाहरु शालीन समेत देखिन्छन्।
चलचित्र निर्माण गर्दा कलाकारहरुलाई आकर्षक देखाउन मेकअपको प्रयोग गरिन्छ। केहि नायिकाहरु बिना मेकअप पनि सुन्दर देखिन्छन् भने केहि बिना मेकअप सामान्य मात्रै देखिन्छन्। दक्षिण भारतीय चलचित्र क्षेत्रमा नायिकाहरु बिना मेकअप कस्तो देखिन्छन् त हेर्नुहोस् ।
अनुष्का शेट्टी
अमला पल
त्रिशा कृष्णन
सामन्था अक्किनेनी
रेजिना कासान्द्रा
रकुल प्रीत सिंह
काजल अग्रवाल
प्र
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
0 on: "मेकअप बिना साउथ इन्डियन नायिकाहरु कस्ता देखिन्छन् त ? (हेर्नुहोस् तस्विर सहित)"