नायक भुवन केसी ले साम्राज्ञी बिरु द्ध १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा हाले। साम्राज्ञीले सामाजिक सन्जालामा आफूलाई यौ न दुर्व्य वहारको मिथ्या आ रोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मु द्दा दर्ता गराएका छन ।
साम्राज्ञीले भने आफ्नो निर्णय मा अडिग रहेको ब ताइन मुद्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्य वहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको बताउँछिन्।
साम्राज्ञीले भनिन हर जो कोही ले आफुले काम गर्ने ठाउ सहज वातावरण होस् भन्ने चाहन्छ । मलाई मेरो पहिलो फिल्मको सेट मै निर्माता भुवन केसीको व्यवहारले असहज बनाएको थियो ।
आफूले भोगेका दु र्व्यवहार र असहज परिस्थितिबारे बोलेर मैले ग ल्ती गरेकी छैन,उहाले आज सम्म कत्ती वटा फिल्म बनाउनु भयो यस्तो व्यव हार कती लाई गर्नु भयो होला । तर कसैले बल्न सक्नु भएन म बोल्छु किनकी म भन्दा पछी उहाको फिल्ममा काम गर्ने नयाँ नायिका लाई उहाले मलाई जस्तो व्य वहार गर्दा नया नायिकाले यस्तो सम स्या भोग्न नपरोस ।
0 on: "भुवन केसीले १० करोडको मुद्दा हाल्दा साम्राज्ञीले दिइन् यस्ताे जवाफ…"