सुन्दर देखिन कसलाई रहर हुन्न र तर एक युवतीलाई धेरै सुन्दरी भएको कारण घरभित्र बस्न बाध्य पारिएको छ ।रुसकी २६ वर्षीया एंजेलिका कीनोवा एक अनुभवी मोडल हुन् । उनी हेर्दा नै गुडिया जस्ती देखिन्छन् ।
उनलाई आमा बुवाले पनि गुडिया जस्तै हुर्काएका थिए । एंजेलिकाको सुन्दर प्रकृतिको वरदान हो । उनले आजसम्म कुनै सर्जरी गरेकी छैनन् ।एंजेलिकाले प्राकृतिक तरिका र एक्सरसाइजको सहयोगले आफ्नो सुन्दरता जोगाइराखेकी हुन् ।
अर्कोतर्फ उनी सुन्दर भएकै कारण दुःखमा परेकी छिन् । उनलाई आमा बुवाले नै बाहिर जानमा प्रतिबन्ध लगाएका हुन् । एंजेलिका एकदिन घरबाट बाहिर निस्केर आफ्नै तरिकाले जिन्दगी जिउँन चाहेपनि निक्लन भने पाएकी छैनन् ।
0 on: "गुडिया जस्तै देखिने २६ वर्षिया मोडल"