बिर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ।सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व
जायज नै लाग्छ।यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छपोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एकसामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्ख”लनमा
यस्तै १५ क्यालोरीजति हुन्छ।सम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि उत्तेजना रस निस्कनेस्ख”लनजस्ता कतिपय क्रियाप्रक्रियामा पनि शक्ति क्यालोरी खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन तर सम्पर्कभन्दा
हस्त”मैथुनमा कम ऊर्जा खर्च हुन्छ।त्यसैले यसलाइ दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण रव्यायाममा ध्यान दिनुहोला। यसो गुर्न भयो भने तपाईको शरिर फिट रहन्छ र सबै कामहरु गर्न सक्नु हुन्छ ।
क कमजोर छु महशुस पनि हुदैन । वीर्य पातलो भनेको के होला रु तपाईंले आफ्नो वीर्यलाई किन पातलोभन्नुभएको थाहा भएन। सामान्यतः वीर्य स्खलन हुनासाथ यो केही वाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ।
0 on: "के तपाई विर्य खेर फाल्नु हुन्छ ? होशियार महिला वा पुरुष ले धेरै विर्य खेर फाल्दा यस्तो हुन्छ – अवस्य पढ्नुहोस"