Friday, January 15, 2021
Tandav (2021) Amazon prime Originals season 1 Episode Wise Hindi HD. Watch Or Download Now
Tandav (2021) Amazon prime Originals season 1 Episode Wise Hindi HD. Watch Or Download Now
WATCH ONLINE OR DOWNLOAD
(Just Install Playit App From Playstore)
(🚀 Fastest Speed No Buffering)
━━━━━━━━━━━━━━━━━
Episodes Wise :- 👇 👇
Episode-1:-http://bit.ly/3qjgRhV
Episode-2:-http://bit.ly/39c5scS
Episode-3:-http://bit.ly/3oYVxOB
Episode-4:-http://bit.ly/2LpXrt1
Episode-5:-http://bit.ly/3oMVh54
Episode-6:-http://bit.ly/3bDcMB7
Episode-7:-http://bit.ly/3igjjmu
Episode-8:-http://bit.ly/35H7lgF
Episode-9:-http://bit.ly/3oKwuOU
Red Full Movie In Hindi | Ram Pothineni Movie In Hindi Dubbed | New South Movie 2020
Red Full Movie In Hindi | Ram Pothineni Movie In Hindi Dubbed | New South Movie 2020 Downlod Now
[1080p & 720p - 2.3GB - 1.4GB & 900MB |
x264 / XviD - 700MB - 400MB - 200MB] - HQ Line Audio - MP3
WATCH ONLINE OR DOWNLOAD
(Just Install PLAYit App from playstore)
(🚀 Fastest Speed No Buffering)
1.4GB - http://bit.ly/38Im8tx
900MB - http://bit.ly/3nJFGC3
700MB - https://bit.ly/3sjUD17
400MB - https://bit.ly/3nJM1NM
200MB - http://bit.ly/3qh24UX
join on telegrom for new movie info
https://t.me/latestsouthmovieshindidubbed
Wednesday, January 13, 2021
Best Website To Learn Ethical Hacking Free in 2021
Here are best website to learn ethical hacking Free. Do you want to practice on Best Website To Learn ethical hacking , but didn’t know where to do it? Then you are in the right place. In this guide, We have created a list of Best hacking websites for you on which you can do ethical hacking legally.
There is a very high demand for learn Ethical hacking and cybersecurity skills. Almost everything such as web applications, mobile devices, etc are connected to the internet. So it is not surprising that the people who love ethical hacking want to practice their hacking skills, Just for them, these hacking websites are made to sharpen their skills.
1. Hack The Site
2. Hack The Box
3. Root Me
4. Pentester Lab
5. Game Of Hacks
6. Hack Me
7. Defend The Web
8. Hellbound Hackers
9. Over The Wire
10. Enigma Group
11.Google Gruyere
12 w3challs
Conclusion
So above are the some best hacking websites where you can improve your hacking skills legally by performing penetration testing and exploiting the vulnerabilities. If you want to improve your hacking skills this is only the legal way to improve. Please note that don’t go for illegal hacking to hack any individual websites, Hacking site of any person or organization may put you in trouble.
Krack Movie - Raviteja, Shruti Hassan | Gopichand Malineni | Thaman S Dubbed in Hindi #KrackTrailer #RaviTeja #KrackForSankranthi
#KrackTrailer #RaviTeja #KrackForSankranthi
WATCH ONLINE OR DOWNLOAD
Krack Movie - Raviteja, Shruti Hassan | Gopichand Malineni | Thaman S Dubbed in Hindi
Krack (2021) Telugu HQ DVDSrc - [1080p & 720p - 2.3GB - 1.4GB & 900MB | x264 / XviD - 700MB - 400MB - 200MB] - HQ Line Audio - MP3
(Just Install PLAYit App from playstore)
(🚀 Fastest Speed No Buffering)
1.3GB - http://bit.ly/3nzSCtP
900MB - http://bit.ly/39hrA5p
700MB - http://bit.ly/39cNhDO
400MB - http://bit.ly/39g8SLy
200MB - http://bit.ly/2Lmnscp
JOIN telegram
https://t.me/latestsouthmovieshindidubbed
Vijay the Master - Official full tamil dubbed in hindi | Anirudh Ravichander | Vijay | Malavika
Web Series, [13.01.21 08:03]
[ Photo ]
Master Movie (2021) (Tamil) - 1.9GB,1.3gb,800MB & 450MB] - ESubs
1.9GB- http://bit.ly/3bucpbY
1.3GB- http://bit.ly/3bucpbY
800MB- http://bit.ly/3bucpbY
400MB- http://bit.ly/3bucpbY
Web Series, [13.01.21 08:03]
🔰 डाउनलोड करने से पहले 𝗝𝗢𝗜𝗡 बटन दबाएँ अन्यथा Movie / Web Series काम नहीं करेंगी🔰
https://t.me/latestsouthmovieshindidubbed
👇👇 Click Join Button👇👇
https://t.me/latestsouthmovieshindidubbed
Monday, January 11, 2021
नपाउने कंगाल हुन्छन् पाउने मालामाल !
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा समावेश ‘हलाल’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । यो चलचित्र निर्माण भएको केही समय भएपनि चलचित्र रिलिज हुने या नहुने अन्यौल थियो ।
तर, अब भने यो चलचित्रलाई रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ । यही वर्ष नै चलचित्र रिलिज गर्ने भनिए तापनि निर्माणपक्षले मिति भने तय गरेको छैन ।
सार्वजनिक गीतमा मिना निरौलाको स्वर, बी.बी थापाको शब्द, किशोर थापाको संगीत छ । यो गीतको भिडियोमा नायिका सुष्मा कार्कीले आइटम नृत्य गरेकी छिन् । गीतको भिडियोमा चलचित्रका केही एक्सन दृश्यलाई पनि समावेश गरिएको छ ।
नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारको अभिनय छ ।
यस्तै, यही चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयग दर्शनधारीले चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । फिस्टेल मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा यशोधा राई र दिनेश दर्शनधारीको लगानी छ ।
चलचित्रका निर्देशक दीपेश सापकोटा हुन् । चलचित्रमा खुम तामाङ, सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापामगर, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।
नायिका मनीषा कोइराला बोल्दा भारतीय मिडियामा मच्चियो ह’लचल (भिडियो)
नेपाली राजनीतिले कोइराला परिवारबाट नयाँ अनुहारलाई ‘नेता’को रुपमा पाउने भएको छ। बलिउडकी सदावहार नायिका मनिषा कोइरालाले राजनीतिक यात्रा शुरु गर्न लागेकी हुन्।
वीपी कोइरालाकी नातिनी मनिषाले पृथ्वीनारायण शाहको पुस २७ गते १९९औं जन्मजयन्तीदेखि औपचारिक रुपमा राजनीतिक यात्रा प्रारम्भ गर्ने छिन्। हुन त उनका बुवा प्रकाश कोइराला पनि नेपाली राजनीतिज्ञ हुन्।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा वातावरण, विज्ञान तथा प्रविधि मन्त्री भएपछि प्रकाश कोइरालाको राजनीतिक जीवन लगभग समाप्त भएको हो। नेपाली कांग्रेसबाटै राजनीति अघि बढाउने उनको योजना पनि लोकतान्त्रिक गणतन्त्रको आन्दोलन पश्चात समाप्त भयो।
परामर्शका क्रममा मनिषाले मिश्रित प्रतिक्रिया पाएकी छिन्। कतिपयले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेकाले पश्चगामी सोचसहितको एजेण्डा नबोक्न सुझाव दिएका छन्। कतिपयले लोकतन्त्रसहितको हिन्दू गणतन्त्रको एजेण्डा अघि बढाउन सुझाव दिएका छन्।
पूर्वपञ्च र तत्कालीन शाहवंशीय शासनमा सत्ताको पक्षपोषण गरेका नेताहरूले राजसंस्था र हिन्दूराष्ट्रको एजेण्डा अघि सार्न सुझाव दिएका छन्। यसै सन्दर्भमा मनिषाको ‘फेस’ प्रस्तुत गर्दै एक समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी गरिरहेको छ।
मनिषा आफैंले ट्वीट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी थिइन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ नायिका मनिषाले ट्वीट लेखेकी थिइन्।
यी युवतीको यस्तो कुरा सुनेर सारा चकित।भन्छिन ६३ हजार लैजाउ गर्भवती बनाएर जाउ
हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घटनाहरु भइरहेका हुन्छन् । हामीले केही घटनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ । रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।
उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन् मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु । ५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
माया प्रेम बिना जिन्दगी कल्पना पनि गर्ने सकिदैन । माया प्रेम गर्नेको लागि एक अर्काको साथ अनिवार्य चाहिन्छ । त्यही साथ र सम्बन्ध सुरुवाट नहुदा कतिपय अनौल पनि हुन्छन । महिला र पुरुषको विचको सम्बन्धको शुरुवात सबैभन्दा महत्वपूर्ण हुन्छ । यी कुरा पाए भने महिला पुरुषसँगको सम्बन्धमा खुशी र सन्तुष्ट रहने विश्वास गरिन्छ । जस्ले गर्दा पुरुषलाई हेर्ने नजर महिलाको छिटै परिवर्तन हुन्छ अनि नजिक पनि हुन्छन ।
यो टिप्स जानी राख्नुस पुरुषमा तल उल्लेखित गुणहरु चाहन्छन् हरेक महिलाहरु:फिदा मुस्कानस् राम्रो लुक र पहिरन पछि महिलालाई हँसिलो अनुहार चाहिन्छ। कुनै पनि पुरुष हँसिलो अनुहारसहित प्रस्तुत हुन्छ भने उप्रति महिला आकर्षित हुन्छे । यदी तपाई भेट हुदा झोक्राएर बस्नु भयो वा मोवाईल चलाएर बस्नु भयो भने पुरुष प्रति महिलाहरु आर्कर्षिन नहुन सक्छन ।
लुक्स र आकर्षणस् हुन त लामो समय सम्मको स म्बन्धमा स्वभाव प्रधान हुन्छ तर आफ्नो पुरुषको आकर्षक लुक र ब्यक्तित्व पनि महिलाको चहाना हो । पुरुषको स्किन कलरले समेत महिलालाई प्रभाव पार्ने कुरा भएको बताइन्छ ।तपाईको स्वभावस् कुनै पनि सम्बन्धको शुरुवात बाहिरी सुन्दरताबाट हेरिन्छ तर सम्बन्ध लम्बिँदै जाँदा मानिसको स्वभाव हेरिन्छ ।
खासमा सम्बन्धको आयु सुन्दरताले होइन स्वभावले निर्धारण गर्छ । एक महिलाले पुरुषबाट सबैभन्दा बढी अपेक्षा गर्ने भनेको राम्रो स्वभाव हो । लामो स म्बन्धमा महिलालाई सुन्दरताले भन्दा पुरुषको स्वभावले आक र्षित गर्छ ।
फेरी लकडाउन ! शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक
जुम्लामा विहिवार देखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने भएको छ । बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो । सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।
नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।
नाम्खा गाउँपालिकामा कोरोनाको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो ।